काठमाडौं, ४ माघ २०८२ — नेकपा एमालेको शनिबार झण्डै आठ घण्टा चलेको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि, उक्त निर्णय प्रक्रियाले पार्टीभित्र गहिरो असन्तुष्टि र अविश्वास जन्माएको छ। अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनमा आफूविरुद्ध उभिएका नेताहरूलाई व्यवस्थित रूपमा टिकटबाट बाहिर ...