काठमाडौँ, १७ वैशाख । कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँको दिल्लीको नोयडामा रहेको मेट्रो अस्पतालमा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक ...