काठमाडौं, २३ बैशाख । काठमार्डौ उपत्यका भित्र पुर्णरुपमा मानिसको आवतजावतमा बन्द गनुपर्ने माग गरिएको छ । भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकाभित्र कोरोनाभाइरस संक्रमणको जोखिम भएकोले बाहिरबाट मानिसहरू आउन बन्द गर्नु पर्ने माग गरेका छन्। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको ...