डोटी,२ कात्तिक । जोरायल गाउँपालिका २ को गरुड भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको छ। डडेल्धुराबाट हेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८२३५ ...