काठमाडौं, २२ साउन । राष्ट्रियसभाको बैठकमा सांसद डा बिमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ । छलफलमा सहभागी सांसदहरुले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण ...