काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । यसैवीच काठमाडौं उपत्यकाभन्दा बाहिरको भ्रमण अथवा यात्रा (ट्राभल हिष्ट्री) नगरेका व्यक्तिमा समेत ...