काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकअघि आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेतवार्ता हुदै छ । पछिल्लो समयमा देखिएको पार्टी भित्रको विवाद मिलाउन पटक–पटक स्थगित हुँदै आएको स्थायी किमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री ...