बझाङ, ४ साउन । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका कैदीहरुका साथबाट पेन क्यामेरा फेला परेको छ । कारागार भित्र भएका गतीबिधी कैदीहरु बीच हुने गतीबिधी रेर्कड गर्नका लागी जेलभित्रै पेन क्यामारा भेटिएको हो । कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाएको भिडियो ...