काठमाडौं, ६ साउन । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिरक्षा बल(एनडिएफ)ले नेतृत्व गरेको सैनिक टोलीले आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा तथा आतङ्वाद विरुद्धका साझा मुद्दामा सहकार्य गरेर जान सकिने ...