काठमाडौं, २ साउन । नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने भएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच उक्त संयन्त्र स्थापना गर्नेसम्बन्धी आशयपत्रका नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी ...