जनकपुरधाम, १ साउन । विगत १२ दिनदेखि धर्नामा बसेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनीहरुमाथि मुख्यमन्त्री लालबाबस राउतको निर्देशनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ । अस्थायी शिक्षकहरुलाई ...