काठमाडौं, ५ असार । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २७ हजार ९२४ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६८८ जनाको मृत्यु भएको छ । पछिल्लो ...