काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन अपिल गरेका छन्। काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनुभएको छ । कृषिलाई ...