काठमाडौं, १५ जेठ । सरकारले आम सञ्चार एवं चलचित्र क्षेत्रमा कोरोना भाइरसका कारण परेको प्रभावको सम्बोधन गर्ने बताएको छ। अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै निर्माण, यातायातसँगै आमसञ्चार एवं चलचित्र लगायत क्षेत्रलाई दिइने छुट बारे बताउनु भएको हो । उहाले कोरोनाको ...