काठमाडौं, १४ माघ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षमा प्राकृतिक धक्काहरु देखिएको बताउँदा देउवाले धक्का मात्र सुन्नु भएछ त्यसैले उहाले ठूलो धक्का आउँछ रे नेपालमा । कहाँबाट आउँदैछ । हामीले पनि थाहा पाउनु पर्योे, हामी सहयोग गर्न तयार छौं भन्दै प्रधानमन्त्रीमाथि नै ...