भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनले पार्टीको नयाँ सांगठनिक संरचना र नेतृत्व चयनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसके पनि अन्य महत्वपूर्ण पदाधिकारी पदमा सहमतिको प्रयास असफल भएपछि अब निर्वाचनको तयारी गरिएको छ। केन्द्रीय संरचना र पदाधिकारीको ...