काठमाडौँ, १२ कात्तिक । “दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहान्छु । यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ । दाजभाइको खुशी हाम्रो पनि खुशी हो । उनीहरु तनावमुक्त रहुन् भन्ने चाहान्छु ।” स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका ...