काठमाडौँ , २४ साउन । भारतले पाकिस्तानलाई नयाँ दिल्लीसँग कूटनीतिक सम्बन्ध सीमित र व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि खेद व्यक्त गर्दै पुनर्विचार गर्न आग्रह गरेको छ । पाकिस्तानले चालेको कदम वास्तविकतासंग मेल नखाने पनि भारत सरकारले भनेको छ । जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने ...