काठमाडौ,१० साउन । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब १५ सय कन्सल्टेन्सी भएपनि धेरै कन्सल्टेन्सी दर्ता नै नभएको तथ्य बाहिर आएको छ । शैक्षिक परामर्शको अनुगमन नियमन गर्ने शिक्षा मन्त्रालय नै बेखबर छ । देशभर कति शैक्षिक परामर्शले विद्यार्थीलाई विदेशी कलेजमा पुराएका छन् भन्न्ोमा ।विदेशी कलेजमा ...