काठमाडौं,११ जेठ । अब विवाहमा ४० ग्रामभन्दा बढी सुन दाइजो दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा ...