काठमाडौँ, २५ मंसिर । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था एकदम ठीक भएपनि अति दौडधुप नगर्न सुझाएका छन् । मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट भास्कुलर सेन्टर पुगेका ओलीलाई चिकित्सहरुले उमेरका कारण धेरै दौडधुप नगर्न सुझाएका हुन् । ओलीको स्वास्थ्य ...