वैशाख २५ – आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादसँग पराजित भएपछि रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि एलिमिनेसनको दवाब बढेको छ । १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसकेपछि बेंग्लोर हैदराबादसँग ५ रनले पराजित भएको हो । यो पराजयपछि १० खेलबाट ६ अंकमात्र बटुल्न सफल बेंग्लोर पहिलो चरणबाटै ...