काठमाडौं, १९ मङ्सिर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ । निर्मलाको शव फेला परेको दिन साउन ...