काठमाडौँ, १८ मंसिर । सरकारले लोकसेवा आयोगको सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले निजामती कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश कार्यान्वयनमा आउनेछ । त्यो सँगै ...