अछाम, २२ बैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले वैद्यनाथ क्षेत्रको विकास सरकारको मख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । वैद्यनाथ क्षेत्रमा आयोजित वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवको उदघाटन गर्दै रक्षामन्त्री पोखरेलले नेपालका चार धाममध्येक एक धाम वैद्यनाथ धाम पनि भएकाले यसको विकास आवश्यक रहेको बताउनुभएको छ । ...