काठमाडौँ, १२ मङ्सिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट भएको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो भने प्रहरीसँग समर्थकको झडप ...