काठमाडौं, १० मंसिर । नेपाली सेनाले ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा ३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा ...