झापा, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोडामा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । झिलझिले प्रहरीका अनुसार गएराती ९ वजे स्थानीय लक्ष्मण खनालको घरमा आगो लाग्दा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको हो । आगलागीमा ३६ बर्षिय लक्ष्मण ...