काठमाडौं, २० वैशाख । सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट टोली मोरङ पठाएको प्रहरीको दाबी थियो । तर, सुन तस्करीबारे अनुसन्धान गर्न बनेको छानविन समिति सामू अभियुक्तहरुले दिएको वयानलाई पत्याउने हो भने अपराध महाशाखाको असली रुप उदाङ्गो बनाएको छ । ...