काठमाडौं, ५ मंसिर । विस्तृत शान्ति सम्झौतको १२ वर्ष पुगेको छ । तर, मुलुकको शान्तिप्रक्रिया भने अझै पुरा हुन सकेको छैन । सम्झौताको १२ वर्षमा माओवादी सेनाको समायोजन, जमिनमुनी विछ्याइएका बम विस्फोट तथा नष्ट गर्ने काम भएको छ । संघीय गणतन्त्र नेपालको संविधान बनेको छ ...