काठमाडाै, ७ मंसिर । जिल्लाको मालिकार्जुन गाउँपालिकाबाट खलंगाका लागि छुटेको म १ ख ४३६ नम्बरको बस मालिकार्जुन ८ र ३ को सीमामा पर्ने तेर्छालेकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतकहरुको परिचय खुलेको छैन् । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । ...