काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेशन्सलाई पदबाट हटाएका छन्। ट्वीटमार्फत सेशन्सलाई हटाएको जानकारी दिँदै ट्रम्पले म्याथ्यू ह्वीटकरलाई अस्थायी रुपमा कार्यवाहक महान्यायाधिवक्ता तोकेको बताएका छन्। ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी जेफ सेशन्सलाई सेवाका लागि धन्यवाद दिन्छौँ। र, आगमी दिनका लागि शुभकामना।’ महान्यायाधिवक्ता सेशन्सले भने ...