वैशाख १६ – मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएपछि चेन्नई सुपर किंग्सले आईपीएलमा २ अंकको अग्रता लिने मौका गुमाएको छ । शनिबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई मुम्बईसँग ८ विकेटले पराजित भयो । मुम्बईको भने यो दोस्रो जित हो । चेन्नईले ...