काठमाडाैं, २१ कातिक । पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन (पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ । समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ BEIJING को सट्टा बेगिङ BEGGING लेखेकाले ...