काठमाडौं, २६ भाद्र । नेपाली वजारमा डलरको भाउ बढेर १ सय १६ रुपैया २३ पैशा पुगेको छ । विगत केही दिनदेखी निरन्तर रुपमा बढेको डलरको अहिले सम्मकै उच्च भएको छ । नेपालको अर्थतन्त्र आयातमुखी भएकाले नेपाली अर्थतन्त्रमा डलरको अत्यधिक मूल्यबृद्धिले चौतर्फी नकारात्मक असर पु¥याउने देखीएको ...