काठमाडौ, २५ भाद्र । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरेको आरोपीलाई अनुसन्धान गर्ने म्याद थपिएको छ । आरोपीत दिलीप विष्टलाई कञ्चनपुर जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । काठमाडौंको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि १० ...