चितवन, २९ असार। सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा दिनहुँ जोखिम बढेको छ । वर्षात सूरु भएदेखिनै दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खस्ने गरेको छ । दिन दिनै उक्त बाटोमा जोखिम बढ्न थालेपछि ...