काठमाडौं,२३ माघ । माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इन्चार्ज गोपाल किराती लाई कारवाही गर्न १८ जना पोलिटब्युरो सदस्यहरुले माग गरेका छन् । आगामी २५ र २६ गते हुने प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोध ...