अछाम, २४ माघ । आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले वाम गठबन्धनको बहुमत रहेकाले स्वभाविकरुपमा अबको सरकार वाम गठबन्धनले चलाउनुपर्ने बताए । राप्रपा अछामको अगुवा कार्यकर्ता भेलालाई कमल बजारमा आज सम्बोधन गर्दै सो पार्टीका नेता श्रेष्ठले सो कुरा बताएका हुन् । तत्कालका लागि वाम गठबन्धनले देशको नेतृत्व ...