काठमाडौं, १२ साउन । शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हिजो (शुक्रबार) राति नेपालसहित संसारका धेरै देशमा देखिएको छ । हिजो लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । नेपाली समयअनुसार राति १२ बजेर ९ मिनेटमा सुरु ...