काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लाग्नुभएको हो । चीन भ्रमणका क्रममा उहाँले चीनिया ...