डोल्पा, ३ असार । चन्दा उठाउनका लागि ठेलीसहित विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन । आइतबार विहान त्रिपुरासुन्दरी नगरपालिकाको सुपानी भन्ने ठाउँबाट डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका वडा न २ का १९ बर्षिया सूर्य बम ठकुरी पक्राउ परेका हुन । चन्दा संकलन ...