काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग महिनाको पहिलो हप्ता प्रश्न र उत्तर गर्ने परम्परा विपरित संसदको बैठक सञ्चालन गरेको भन्दै सभामुख र सरकारको आलोचना गरेको छ । आइतबार संसदको बैठक शुरु हुनै लाग्दा नेपाली कांग्रेसका सांसद् एवम् नेता डा.मीनेन्द्र रिजालले सभामुखले ...