काठमाडौं, २४ वैशाख। गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि सफलता प्राप्त गरेपछि ध्यान भनेको रक्सी नियन्त्रणमा दिने भएका छन् । आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरे । महिला टोलीलाई आश्वस्त पार्दै ...