काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले अब मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ । ब्राजिलमा मार्क्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता ...