काठमाडाैँ, १३ बैशाख । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट सार्वजनिक गरकाे छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेश संसदमा एक अर्व दुई करोड पाँच लाखको रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । उक्त बजेट तेस्राे चाैमासिककाे तीन महिनकाे लागि ...