काठमाडौं, ७ माघ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट अनुमोदन गरेको छ भने सुशासन र विकासबारे योजना बनाउन बामदेव गौतमको नेतृत्वमा कार्यदल निमार्ण गरेको छ । नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन ...