काठमाडौँ, ८ वैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण मुक्त नेपाल बनाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) र स्वच्छ ऊर्जा नेपालको आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय आवश्यकताअनुसार प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना ...