काठमाडौं, ७ वैशाख । पछिल्लो समयमा नेपाल एयरलाइन्सको एयरबस उडाउने पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक आउन थालेपछि उनिहरुलाई सचेत गराएको छ । फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै ...