काठमाडौँ, १८ माघ । जागरण मिडिया सेन्टरले मुलुकमा भएको स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको जनाएको छ । यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधिमध्ये सात हजार ७३७ जना दलित प्रतिनिधि रहेको ...